Immediate help

जुवा सल्लाहकारसँग कुरा गर्नुहोस्


नि: शुल्क र गोप्य मद्दत २४/७

जुवा सल्लाहकारसँग च्याट गर्नु अविश्वसनीय रूपमा उपयोगी हुन सक्छ - तपाईंलाई वा तपाईंका प्रियजनलाई सहयोग प्रदान गर्न र मद्दत गर्ने योजना बनाउनको लागि एक स्वतन्त्र व्यक्ति।

Start chat

अनलाइन च्याट सुरू गर्नुहोस्

अष्ट्रेलियाको जुनसुकै ठाउँबाट हाम्रा योग्य जुवा सल्लाहकारहरूसँग २४/७ अनलाइन च्याट गर्नुहोस्। यो नि:शुल्क, व्यावसायिक र गोप्य छ।

च्याट सुरू गर्नुहोस्

*नोट, अनलाइन च्याट यस समयमा अंग्रेजीमा मात्र उपलब्ध छ।
Call helpline

हाम्रो नि: शुल्क हेल्पलाइनमा फोन गर्नुहोस्

अष्ट्रेलियाको कुनै पनि ठाउँबाट जुवा सल्लाहकारसँग २४/७ फोनमा कुरा गर्नुहोस्। यो नि:शुल्क, व्यावसायिक र गोप्य छ।

फोन: १८०० ८५८ ८५८

कसैसँग आफ्नो भाषामा कुरा गर्न, टेलिफोन अनुवाद सेवा (TIS) मा १३१ ४५० मा सम्पर्क गर्नुहोस् र १८०० ८५८ ८५८ मा जुवा हेल्प लाइनमा कल गर्न सोध्नुहोस्।
First nations 15

म फर्स्ट नेसन्स (First Nations) सहायता रूचाउँछु

यदि तपाईं जुवाको बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो चिन्ताको बारेमा आफूले विश्वास गर्ने कसैसँग कुरा गर्नुहोस्। केही फर्स्ट नेसन्स (First Nations) संस्थाहरूमा जुवा सम्बन्धित कामदारहरू छन् जसलाई तपाईंले आफ्नो कहानी सुनाउन सक्नुहुन्छ।

फर्स्ट नेसन्स (FIRST NATIONS) सहायता

Title immediate help cald 2

अंग्रेजी बाहेक अन्य भाषाहरूमा मद्दत

यदि अंग्रेजी तपाईंको पहिलो भाषा होइन भने, सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका लागि सहायता उपलब्ध छ। 
 

अन्य भाषाहरू

अर्कै आपतकालीन सम्पर्क खोज्दै हुनुहुन्छ?

किड्स हेल्पलाइन (Kids Helpline)
मेन्सलाइन (Mensline)
आत्महत्या फिर्ती फोन सेवा
दमकल, एम्बुलेन्स या प्रहरी

तपाईंको नजिकैका स्थानीय सहायता सेवाहरू खोज्नुहोस्।

आफ्नो स्थानीय क्षेत्र छान्नुहोस्।

सहायता विकल्पहरू तपाईं बस्ने राज्य वा क्षेत्रमा आधारित हुन्छन्।

आफ्नो स्थानीय क्षेत्र छान्नुहोस्।

सहायता विकल्पहरू तपाईं बस्ने राज्य वा क्षेत्रमा आधारित हुन्छन्।

यदि तपाईं अहिले कसैसँग कुरा गर्न तयार हुनुहुन्न भने, यी अन्य सुझावहरू गर्ने प्रयास गर्नुहोस् जुन तपाईंले आजै गर्न सक्नुहुन्छ।

जुवा मूल्याङ्कन लिनुहोस्

हाम्रो द्रुत र सजिलो अनलाइन मूल्याङ्कन सेवाले तपाईंलाई वा तपाईंका प्रियजनहरूलाई अब के गर्ने भन्ने बारे उचित निर्णयहरू लिन मद्दत गर्न सक्छ।

एक मूल्याङ्कन लिनुहोस्

हाम्रो एस एम एस कार्यक्रममा साइन अप गर्नुहोस्

उत्प्रेरित र प्रेरित हुन सन्देशहरू प्राप्त गर्न हाम्रो नि:शुल्क कार्यक्रमहरू मध्ये एकको लागि साइन अप गर्नुहोस् *टिप्पण, एस एम एस कार्यक्रम यस समयमा अंग्रेजीमा मात्र उपलब्ध छ।

आजै साइन अप गर्नुहोस्

हाम्रो इमेल सहायता पहुँच गर्नुहोस्

के तपाईंसँग द्रुत प्रश्न छ? हाम्रा सल्लाहकारहरू स्थितिको मूल्याङ्कन गर्न र तपाईं र तपाईंका प्रियजनहरूका लागि विकल्पहरू सुझाव दिन इमेल मार्फत उपलब्ध छन्।

हामीलाई एउटा इमेल पठाउनुहोस्

अन्य मानिसहरूका प्रेरणादायक कथाहरू पढ्नुहोस्

जुवाबाट प्रभावित वास्तविक व्यक्तिहरूबाट प्रेरणादायी कथाहरू पढ्नुहोस् - त्यहाँ कुनै पटकथा वा अभिनेताहरू छैनन्, जुवाले उनीहरूको जीवनमा कसरी प्रभाव पारेको छ भन्ने वास्तविक कुराहरू मात्र छन्।

उनीहरूका कथाहरू हेर्नुहोस्

जुवा खेल्ने ठाउँहरू र वेबसाइटहरूबाट आफूलाई अलग गर्नुहोस्

स्व-बहिष्करण (वा स्व-प्रतिबन्ध) ले जुवा खेल्ने चिन्ता भएका मानिसहरूलाई जुवा खेल्ने विशेष स्थानहरू र अनलाइन प्रदायकहरूबाट अलग राख्न मद्दत गर्छ। यो तपाईंलाई वा तपाईंका प्रियजनहरूलाई सुरक्षित राख्न मद्दतको लागि उत्कृष्ट उपकरण हुन सक्छ।

स्व-बहिष्करण बारे थप जान्नुहोस्

Accordion placeholder 0

Our Gambling Help Online Forum: Be inspired and motivated by other people’s stories.

It is easier as the days go by, and the kind words and support on this forum has been invaluable.

Thank you all for the support. I woke up this morning with a little bit of the weight off my chest now knowing I have people I can talk to about it. Felt a great relief being able to put it into words and stop lying to myself about it.

Thanks to this community, I don’t feel alone anymore. I thought I was, thank you to whoever set this up. I read so many stories… here. I’ll keep updating this thread about my journey to this gambling detox and rehab.

Today is the start of my challenge. It will be hard but I've seen so many peoples stories and triumphs on here today that it fills me with so much hope and belief in myself and everybody else.

Pause
Talk to someone